NEWS: -भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन, अस्पतालको सेवामा सुधार गर्न आवश्यक प्रविधि ल्याउन अत्यावश्यक कार्यका लागि मन्त्रालयले सहयोग गर्ने मन्त्री थापाको आश्वासन । -उत्तरी पाकिस्तानको पहाडी इलाकामा बुधबार भएको विमान दुर्घटनामा परेकाहरुको परिचय खुलाउनका लागि डिएनए परिक्षण गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।,विमान सेवाको इतिहासमा नै अति खराव प्रकृतिको यो दुर्घटनाले देशलाई शोकमा डुबाएको छ । -सुरक्षा अस्पताल विराटनगरले पूर्वाञ्चलमै पहिलोपटक पेनलेस (दुखाइ नहुने) प्रसूति सेवा उपलब्ध गराएको छ ।, सो अस्पताल सञ्चालक डा रम्भादेवका अनुसार पूर्वाञ्चलमै पहिलोपटक भित्र्याएको दुखाइ बिनाको प्रसूति सेवाले सुरु गरेको तीन महिनाको अवधिमा एकसय बिमारीलाई सेवा उपलब्ध गराएको छ । -चितवनको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजको नामले चिनिने चितवन मेडिकल कलेजमा डाक्टरले गर्भवती महिलालाई मारेको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

Find Hospitals, Clinics, Doctors ...

भक्तपुर अस्पताललाई मन्त्री थापाको निर्देशन

भक्तपुर २४, मंसिर । स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् । शुक्रवार भक्तपुर अस्पतालको निरीक्षणमा पुगेका...

कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटल दशौं वर्षमा 

काठमाण्डौ, २४ मंसिर । बुसन्धरा स्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटल दशौं बर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा केडिसी जनरल अस्पतालले बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरको छ...

स्तनक्यान्सरको सफल शल्याक्रिया

दाङ, २४ मंसिर । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ सैघा गाविस– ५ की ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया भएको अस्पतालका डा। रमेश बस्नेतले जानकारी दिए ।...






What we offer?

We Provide latest health related news and tips along with hospitals / doctors information.

Information regarding diseases

Get full information about diseases, their symptoms, possible causes, treatments, preventions etc.

Read more

Health tips and News

Get all health tips and news regarding hospitals , doctors, diseases etc. in one place.

Read more

Ambulances and Blood Group

We have a huge collection of ambulance numbers and blood group information.

Read more
Scroll to Top