साराहा, जसले निर्वस्त्र भएर बिरामीको ‘नेकेड थेरापी’ गर्छिन (भिडियो सहित)।

What's This?


Download our app to get more features

एजेन्सी । संसारमा दैनिक विभिन्न रोगहरु मानिसमा एकपछि अर्को देखिँदै छन् र त्यस्ता रोगका उपचार गर्ने तरिकाहरु पनि फेरिदै छन् । पछिल्लो समय एउटा यस्तो अस्पतालको स्थापना भएको छ जहाँ निर्वस्त्र भएर उपचार प्रकृया हुन्छ

साराह ह्वाइट नाम गरेकी मनोविज्ञले आफु नांगै भएर पुरुष बिरामीलाई पनि क्रमश उत्तेजित बनाउदै नांगै बनाई चेकजाँच तथा उपचार गरी परामर्श दिने गर्छिन् । तर उनले बिरामीको परीक्षण र परामर्श अनलाइनमा आधारित भाइबर, स्काइप र उनको आधिकारिक वेभसाइटबाट गर्ने गर्छिन् ।

२४ वर्षीया ह्वाइट अमेरिकाको न्यूर्योककीमा बस्छिन् । आँफुलाई नांगो थेरापीको आविस्कारक बताउने ह्वाइटले अहिले इन्टरनेटमा साँच्चिकै हंगामा मच्चाएकी छिन् । अन्र्तराष्टिय सञ्चारमाध्यमले समेत उनको यो उपचार पद्धतिलाई तारीफ गर्दै नौलो भएको उल्लेख गरेका छन् । तर उनले यसरी उपचार गरेवापत घण्टाको करिव तीस हजार लिने गरेपनि पुरुष बिरामीको भीड लाग्ने गरेको छ ।

साराहका अनुसार उनले मनोवैज्ञानिक चिकित्सक सिग्मण्ड फ्रायडको सिद्धान्त अनुरुप बिरामीको उपचार गरेकी हुन् । यो त्यस्तो थेरापी हो जसको माध्यमबाट पुरुषहरुको यौन कुण्ठा बाहिर निस्किन्छ । उनले यस्तो उपचार पद्धति सन् २०१० मा पत्ता लगाएको बताएकी छिन् । उनले आफ्नो उपचार पद्धतिको नाम साराह ह्वाइट नेकेड थेरापी दिएकी छिन् ।

अनलाइनमा मात्र सिमित उनले उपचार वेबक्याम बाट भिडियो कल मार्फत बिरामीको चेकजाँच र उपचार गर्ने गर्छिन् । उनी भिडियो कलबाटै बिरामीसँग सम्बन्ध स्थापित गर्ने गर्छिन जसका कारण पुरुषहरु उनीसँग आफ्नो यौन कुण्ठाहरु खुलेर व्यक्त गर्ने उनले आफ्नो वेभसाइट साराहथेरापीडटकममा उल्लेख गरेकी छिन् ।

सराहा ह्वाइट नेकेड थेरापी उपचार पद्धतिको यो तरिका सोेशल मिडियामा पनि खुबै भाइरल बनिरहेको छ । तपाँई पनि हेर्नुहोस्

 

 

Last modified on 2016-10-20 12:16:13

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts