के भन्छिन् ग्राण्डी अस्पतालसंग १० करोड क्षतिपूर्ति माग्ने मृतक विष्टकी आमा? ( भिडियो )

What's This?


Download our app to get more features

काठमाण्डौ, १७ मंसिर । छाती दुखेर अस्पताल पुर्याइएका काठमाण्डौ ग्रिनल्याण्ड बस्ने ३० वर्षीय सुदिप विष्टको गत कार्तिक ७ गते  राजधानीको धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएपछि आक्रोशित भएको परिवारजनले उपभोक्त हित संरक्षण मञ्चको सहयोगमा १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी दर्ता गरेको छ ।  मुटुरोग विशेषज्ञबाट उपचार गराउन माग गरे पनि चिकित्सकले सुदिपलाई बेवास्ता गरेर पेन किलर खान दिँदा उनको मृत्यु भएको बिरामी पक्षको आरोप छ । 

 के भन्छिन् त मृतककी आमा चुडाकुमारी विष्ट ? बाँकी भिडियोमा हेर्नुहोस् । 

Last modified on 2017-07-25 15:29:26

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

2 Comments

  1. Karbahi hose ani xetipurti ni hose ani licence kharej griyose

  2. Little things can change someone's life. sounds rough. Please don't play game on someone life. Treat well so you be happy rest of your life. I lost my brother because of your negligence.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts