थप औषधि र चिकित्सक आवश्यक



Download our app to get more features

इन्डोनेसिया, २४ मंसिर । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार गएको शक्तिशाली भूकम्पमा परी घाइते भएकाहरुका लागि औधषि र चिकित्सकको शीघ्र आपूर्तीका लागि अधिकारीहरुले आग्रह गरेका छन् ।

भूकम्पमा १ सय २ जनाको भृत्यु भएको छ भने ७ सय भन्दा बढी घाइते भएका छन् । भूक्म्पबाट आचेको पिडी जया जिल्लामा ठूलो क्षति भएको र घाइतेको संख्या पनि धेरै रहेकाले औषधि र उपचारका लागि थप चिकित्सकको आवश्यक्ता परेको प्रकोप नियन्त्रण विभागका अधिकारीले बताएका छन् । 

(आजको कान्तिपुर दैनिकमा समाचार छ)
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts