दैनिक २ घण्टा जिम क्लवमा बिताउँछिन् नायिका थापा



Download our app to get more features

स्वस्थ रहन सबैले सयम निकाले र दैनिक रुपमा १० देखि १५ मिनेट भएपनि एक्ससाइज गर्न उनको सुझाव छ । खानेकुरामा सधै ध्यान दिने उनको बानी छ । 
‘खानामा सधैं डाइट मिलाएर खान्छु ।’ उनले हामीलाई सुनाइन् ।
भिजाएको चना र हरियो मुगीको दाना खाएर दैनिकी शुरु गर्ने नायिका थापा घरमा हुँदा दाल, भात हरियो साग सब्जी खाने बताउँछिन् । घर बाहिर निस्कदा दिउँसमा उनी फलफूलमा बढी खाने गर्छिन् । 

Comment from facebook