बाबाभक्त डाक्टर



Download our app to get more features

वीर अस्पतालका कलेजो यूनिटका प्रमुख हुन् प्रा.डा. अनिल कुमार मिश्र । अस्पतालमा रहेको उनको कार्यकक्षमा प्रबेश गर्दा लाग्छ म कुनै मन्दिरमा आईपुगेको छु । चारैतिर बिभिन्न भगवानका तस्बिर । भित्तामा कतै खाली ठाउँ छैन सबै भगवानका तस्बिरले भरिपूर्ण छन् ।  

आफ्नो दैनिकीमा उनी आफ्नो काममा पूर्ण ध्यान दिने गर्दछन् । यद्यपी कार्यालय प्रबेश गर्दा होस् या कार्यालयबाट निस्कँदा या खाजा बिश्राममा उनी ‘पाईलट बाबा’ लाई याद गर्दछन् । उनी आफूलाई पाईलट बाबाको भक्त हुँ भन्दछन् र त्यो कुरामा गर्व पनि गर्दछन् । 

Comment from facebook