Asked by Pabitra Acharya ,24 years
on 25/11/19
घरिघरि श्वास फेर्न गाह्रो हुन्छ तेतिबेला सुख्खा खाेकी पनि लाग्छ, विषेश गरि बेलुका काे समयमा । यस समस्याको समाधान के हाेला ??
Senior Clinician, 15 Years of practice
Allergic Pharyngitis/Bronchitis ko samasya huna sakxa. Chiso, dhulo, dhuwa baata bachnus. Tato paani ko baaf line garnus, ra noon paani le ghati kulla garnus. www.facebook.com/ENTshankhamul
प्रश्नको लागि धन्यवाद । सुख्खा मौसममा बढ्ने गर्छ, धुवा धुलो र चिसोमा बढी देखिन्छ भने एलर्जीको समस्या हुन सक्छ । चिसो र धुवा धुलोबाट बच्नुहोला । साह्रै गाह्रो भए थप केही जाँच हरु आवश्यक पर्छ । नजिकैको अस्पतालमा गएर चिकित्सकको परामर्श लिनुहोला। धन्यवाद
Asked by Anonymous User
3 days, 15 hours ago
Asked by Anonymous User
5 days, 20 hours ago