Asked by padam saru ,32 years
on 9/12/19
हेल्लो सर मेरो wife लाई घेरै थाईराईड छ उसलाई कुन डाक्टर लाई देखाउने होला तेस्तो डाक्टर बुटवल मा पाहिन्छ कि नाई सहयोग गरिदिए र भनिदिए घेरै आभारी हुने थिए ।
प्रश्नको लागि धन्यवाद । थाइराइडको समस्यको लागि बुटवलको अस्पतालहरुमा हुनुहुने फिजिसियनलाई देखाउनुभए हुन्छ । लुम्बिनी अञ्चल अस्पतालमा सम्पर्क राख्नुहोला ।
Asked by Anonymous User
3 days, 15 hours ago
Asked by Anonymous User
5 days, 20 hours ago