Asked by Harihar Guragain
on 20/5/20
अप्रेसन गर्दा घाटिमा medicine तथा अन्य पयाेजनका लागि पाइप राखेकाे ठाउमा सहन सक्दाे दुख्ने तथा विगत एक हप्ता देखि स्वर बसेकाे छ तर खाना खादा बाेल्दा भने दुख्दैन यस्ताे समस्याकाे समाधान के हाेला ?
तपाइँ सायद सम्बन्धित चिकित्सक संग अनलाइन परामर्श लिदै हुनुहुन्छ! आफ्नो समस्या सबै उहासंग स्पस्ट राख्नुहोला! धन्यबाद!
Asked by sudib sulu ,26 years
4 days, 5 hours ago
Asked by Anonymous User ,29 years
4 days, 7 hours ago