Asked by Anonymous User
on 3/6/20
बिगत 3 महिना देखि नाक को छेवै मा सिङान पानी बग्न लागेको जस्तो महसुस भैरख्ने तर सिङान नहुने। नाक पनि बन्द छैन। अलि अलि खोकी पनि लागिरहेको छ। सधै खोकी लाग्ने र सिङान बगेको जस्तो हुने पनि हैन। तर हुने बेलामा अप्थ्यारो भैराख्ने। के गर्नुपर्ला र के औषधि खानुपर्ला। कृपया बताइदिनुस न। धन्यवाद ।