Asked by Dhan Bdr. Grg ,53 years
on 5/9/18
Hepact 300 ko side effect xa ki xaina? plaatelate count k cause le less hunxa?
Asked by Dhan Bdr. Grg ,53 years
on 5/9/18
Hepact 300 ko side effect xa ki xaina? plaatelate count k cause le less hunxa?
Hepact 300 कलेजोको राम्रोको लागि खाइने औसधी हो । रक्सी सेवन नगर्नुहोला । यसको त्यस्तो ठूलो धेरै साइड इफेक्ट भन्ने हुदैन । Platelets कम हुने कारण धेरै हुन्छन । केहि भाइरल इन्फेक्सनले, केही रगतको क्यान्सर आदि खराबीले तथा अन्य धेरै कारण हुन्छन। रगतको विस्तृत जाँच आवश्यक हुन्छ एकपटक अस्पतालमा चिकित्सकलाई भेटेर सल्लाह लिनुहोला।
Asked by sudib sulu ,26 years
3 days, 14 hours ago
Asked by Anonymous User ,29 years
3 days, 16 hours ago