Asked by Anonymous User ,25 years
on 17/7/20
सर मेरो कानको जालि फुटेको छ कान नि माजाले सुन्दिन । आज भन्दा ४ बर्ष अगाडि डक्टरलाई देखाउदा अपरेशन गर्नुपछ २ बर्ष पछाडि भन्नुभएको थियो। अनि सबैले डर देखाउछन गाउमा पनि कानको अपरेशन गर्नु खतरा हुन्छ भनेर .. १ कानको अपरेशन गर्दा खतरा हुन्छ ?? २ कानको अपरेशन गरेपछि कान मजाले सुनिन्छ ? ३ नेपालको उत्कृट कानको उपचार कहा गरिनछ ??