Asked by Anonymous User ,27 years
on 19/7/20
Throat मा खकार बस्ने, आ गरेर हेर्दा हल्का रातो खटिरा जस्तो देखिन्छ, अलि अलि बेला बेलामा दुखेको/रमरम गरेजस्तो/च्वास च्वास गरे जस्तो हुन्छ, बेला बेलामा एक साइड टाउको पनि दुख्छ। यस्तो भयको चै तीन महिना जति हुन लाग्यो। अरु कुनै symptoms देखिएको छैन। यसको समाधान के हुन सक्छ?