मलाई पुरै शरिरको छालामा बिस्तारी बिस्तारी चिलाउछ ।सुरुमा मच्छर/कमिला ले टोकेको को जस्तै हुन्छ र चिलाउछ ।अनि कन्याउदा कन्याउदा कन्याएको भागमा रातो हुदै कमिलाले टोक्दा हुने बिमिरा र बासको सिरकानाले पिट्दा निस्कने सुम्ला जस्तै निस्कन्छ र सो भागहरुमा धेरै तातो हुनुको साथै छालामा भतभती पोल्छ पनि कुन औषधी खादा ठिक हुन्छ डा. साहेब
Arjun Budhathoki on Mon, Apr 29 2019 09:39 AM