मेरो परिवार छाती रोगी भएकालेे Dr Dinesh Chapagain Sir लाई उहाको काम गर्ने private Firm मा आफ्ना reports हरु देखाएर परामर्श लिन चाहन्छु । Sir को Number वा काम गर्ने स्थान उपलब्ध भए सजिलो हुन्थ्यो ।
Govinda Singh
on Fri, Sep 13 2019 09:27 PM