हाम्रा नानीबाबुहरूको आँखाका समस्या आएकोले गर्दा पनि उनीहरूको पढाइ-सिकाइमा विभिन्न खालका बाधा पुगेको हुन सक्छ, जुन हामीलाई थाहा नहुँदा उनीहरूलाई गाली गरिरहेका हुन्छौँ। त्यसैले उनीहरूमा यस्ता समस्याहरू छ-छैन ख्याल गरी समयमै उपचार गर्नु पर्छ।
Profile
Consultant Optometrist
Phd. Scholar
MS. Optom -Tilganga Eye Hospital
FSCEH - Pediatric and Orthoptist
- Qualification - MS. Opt (Tilganga Institute of Ophthalmology), PHD. Scholar
- Speciality - Orthoptist and Pediatric Optometrist
- Website - N/A