डा. नमस्कार म २-३ बर्ष देखि urimax 0.4 खाइ रहेको छु , पिसाव बिस्तारै हुन्छ तर दुखाइ छैन, औषधि नखाय पछि अप्ठेरो हुन्छ, साइज पनि ४० ग्राम/40 gms छ सल्लाह पाउन सर।
Jagat Jay Bahadur Rawal
on Wed, Sep 01 2021 06:46 AM