काठमाडौं, ३ असोज । ब्रेसेस एण्ड फेसेस डेन्टल क्लिनीकले सिङ्गल भिजिट रुट क्यानल ट्रिटमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । क्लिनीकले भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ब्रेसेस एण्ड फेसेसको डा.निशा आर्चायले सिङ्गल भिजिट रुट क्यानल ट्रिटमेन्टको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमाथि छलफल भएको थियो । त्यस्तै सिङ्गल भिजिट रुट क्यानल ट्रिटमेन्टमा आएका समस्या साथै त्यस्ता समस्याहरुको समाधान कसरी गर्ने र पछिल्लो समय विकाश हुँदै गएको प्रविधिले कसरी उपचार गर्ने भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल लगायत अन्य मुलुकका २ सय २५ जना डाक्टरहरुको सहभागीता रहेको थियो ।
About Braces and Faces Dental Clinic
If you are suffering from any kind od Dental problems and looking for a decent Dental Clinic in Kathmandu. Visit our clinic in Tinkune.
- Established Date -
- Phone -01-4117533, 9823036377
- Fax - N/A
- Email - [email protected]
- Website - N/A