सरकारले निःशुल्क डेंगु परीक्षण र उपचार गर्ने (भिडियो)



Download our app to get more features

काठमाडौं, २२ साउन । सरकारले डेंगुको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । सरकारी अस्पतालमा आएका बिरामीको डेंगु परीक्षण र उपचार निःशुल्क गर्ने र निजी अस्पतालमा पनि जाँच किट र शुल्कमा एकरुपता ल्याउने गरि तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन कुमार पोखरेलले जानकारी दिए ।

हेरौं भिडियो स्टोरी

Last modified on 2023-08-07 09:48:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts