भूकम्पमा आमा गुमाएकी बालिकासँग जुस पिए केसीले (फोटो फिचर)

What's This?


Download our app to get more features

काठमाण्डौ, १९ मंसिर । गोविन्द केसीले गतवर्षको भूकम्पमा आमा गुमाएका एकजना बालिकाको हातबाट जुस पिएका छन् ।

सहमतिपत्रमा हस्ताक्षर गरिसकेपछि केसीले सिन्धुपाल्चोकका साँढे दुईवर्षका मार्सांग तामांगसँग जुस पिएका हुन् । भुकम्पका आएका बेला उनकी आमाले उनलाई घर बाहिर फालेर आफुले घरभित्रै मृत्युवरण गरेकी थिइन । 

भिडियो पनि हेर्नुस्

Facebook live video

Last modified on 2016-12-04 16:36:13

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts