के सम्झौता भयो सरकार र डा. केसीबीच ? (सम्झौतापत्र सहित) 

What's This?


Download our app to get more features

काठमाण्डौ, १९ मंसिर । डा. गोविन्द केसी र सरकारबीच १२ बुँदे सम्झौता भएसँगै २२ दिन लामो अनसन तोडेका छन् । यसअघिका तुलनामा सबैभन्दा लामो भएको यसपालीको अनसनमा केसी पक्ष र सरकारी वार्ताटोली बीच विभिन्न आठ चरणका वार्ता भएका छन् । लामो छलफलपछि हिजो अबेर राति १२ बुँदे सम्झौताको मस्यौदा तयार भएको थियो । 
फोटोमा हेर्नुहोस् सम्झौताको पूर्णपाठ

Last modified on 2016-12-04 16:35:46

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts