Asked by Anonymous User
on 14/1/19
घाटीमा केही अद्के जस्तो भयेको एक हप्ता भयो । साथै मन कामेको जस्तो छातीको तल्लो भाग दुख्ने अनि धाद्को पछाडि पनि दुखाइ हुन्छ । के कस्तो कारणले येस्तो भयेको होला ?
Asked by Anonymous User
on 14/1/19
घाटीमा केही अद्के जस्तो भयेको एक हप्ता भयो । साथै मन कामेको जस्तो छातीको तल्लो भाग दुख्ने अनि धाद्को पछाडि पनि दुखाइ हुन्छ । के कस्तो कारणले येस्तो भयेको होला ?
प्रश्नको लागि धन्यवाद । तपाइको उमेर कति भयो, पहिले उच्च रक्तचाप जस्ता समस्या छ कि छैन? केही काम गाह्रो साह्रो हुदा यस्तो हुन्छ कि सधै हुन्छ? कहिलेकाही मुटुको समस्याले यस्तो लक्षण देखिन सक्छ । कहिले साइकोलोजिकल सोचाइ मात्र पनि हुन सक्छ । आफ्नो दैनिक दीनचर्या मै असर गरेको भए एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकसंग परिक्षण गरेर सल्लाह लिनुहोला।
Asked by Anonymous User
17 hours, 21 minutes ago
म लाई मेरो अण्ड कोष दुखी रहन्छ र पिसाब गर्दा जहिले नि थुलो आउने गर्दछ र रोक्न पनि सकिन
Asked by Anonymous User
6 days, 17 hours ago