Asked by Anonymous User
on 22/5/21
मलाई 1 हप्ता देखि भित्र भित्र रुघा लागेको छ, र हिजो बाट सरिर गल्ने, खुट्टा को मम्सपेसी दुख्ने भएको छ, अल्छी लागे जस्तो महसुस हुन्छा के गर्ने होला कृपया केहि सल्लाह दिनु हुन्छा??
Psychiatry, 2 Years of practice
मिल्छ भने ऐलेको अवस्थामा pcr परिक्षण गर्दा राम्रो।
Asked by Anonymous User ,0 years
2 days, 7 hours ago