Asked by Anonymous User
on 18/2/19
नमस्कार सर मेरो लिङ्ग को वरीपरी स-साना फोकाहरु आएको हुनाले यस्को औषधीको बारेमा केही उपाए छ सर
Asked by Anonymous User
on 18/2/19
नमस्कार सर मेरो लिङ्ग को वरीपरी स-साना फोकाहरु आएको हुनाले यस्को औषधीको बारेमा केही उपाए छ सर
कस्तो फोका, कति समयदेखी आएको, चिलाउने, पानी बग्ने आदि हुन्छ कि नाइ? यी सबै समस्या थाहा भएपछि मात्र त्यसको समाधान बताउन सकिन्छ। छाला तथा यौन रोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology
Asked by Reeya Pokharel ,26 years
15 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 15 hours ago