Asked by Anonymous User

on 10/3/19

आखाको मोतिबिन्दु हटाउनु पर्ने थियो लामो समय भैसकेको छ तर अब हटाउन सकिन्छ कि सकिदैन । मेरो आमाको आखामा हो । आखाको उपचार हुने सबैभन्दा राम्रो आखा अस्पताल कुन हो । जानकारी गराइदिए आभारी हुन्थे ।

Replies to question

Post Reply

धन्यवाद सुझाव र सल्लाहको लगि

Answered on 14/3/19

मोतिविन्दुको उपचार अपरेसन नै हो । आमाको अवस्था ठिक भएमा यो अपरेसन गर्न खासै समस्या पर्दैन। तिलगंगा वा नेपाल आँँखा अस्पतालमा गएर परिक्षण गराउनुहोला । धन्यवाद ।

Answered on 14/3/19

Post your Reply

Press Here to type in नेपाली ➤