Asked by Ram Prasad Pokhrel

on 12/8/23

आजकल धेरै जसो रातिको time मा एक्कासि खोकी लाग्न सुरु भएर धेरै बेर सम्म nonstop खोकी कफ सहित लागेको लागै गर्छ , स्वास लिदा घाटिमा आवाज आउँछ ,धेरै बेर कफ सहित खोकी लाग्छ अनि बिहान पख आफै ठिक हुन्छ , खोक्दा छाती दुख्ने , कफ मा रगत केही पनि हुदैन के कारण ले हुन सक्छ ? यो प्राय रातिको time मा हुने गर्छ

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by suraj sharma

1 week, 3 days ago

I have a throat pain seems from 1month

Asked by Anonymous User

1 month ago

I am suffering from Back pain.