Asked by Kamal pun magar
2 weeks, 1 day ago
नमस्का Sir म हाल साउदी अरब छु २ वर्ष भयो मा यहाँ आको Salivary glands भयको जस्तो लाग्छ Sir मेरो मुख भित्र जिबरा को तल्लो भाग मा थुग जाम भयर बबल हुन्छ दुखेको महसुस हुन्छ त्यसलाई दबाउँदा थुगा निस्कन्छ के यसको उपचार सम्भप छ Sir Nepal मा