Asked by Anonymous User
on 1/1/24
मेरो देब्रे अण्डकोष दाहिने भन्दा सानो छ ।।। केहि दिन देखी आफै कट कट दुख्छ । थिचिएको जसरी ।। पहिला कहिले काही कतै कतै दुख्थीयो ।।। तर केहि दिन देखी दुखीरहेको छ । मैले ते गर्न पर्छ होला सर ????
Asked by suraj sharma
2 weeks ago
Asked by Anonymous User
1 month ago