Asked by Kanxu Magar
on 20/10/19
श्रीमान श्रीमती ले यौन सम्पर्क गर्दा यदि एक थोपा स्वपनदोष पाठेघरमा गयो भने के त्यसले कुनै असर गर्छ?
Asked by Kanxu Magar
on 20/10/19
श्रीमान श्रीमती ले यौन सम्पर्क गर्दा यदि एक थोपा स्वपनदोष पाठेघरमा गयो भने के त्यसले कुनै असर गर्छ?
प्रश्नको लागि धन्यवाद । ठ्याक्कै यकिन गरेर भन्न सकिन्न, महिनावारीको कुन समयपछी यौन सम्पर्क भएको आदि धेरै कुरामा भर पर्छ । एकपटक पिसाब परिक्षण वा भिडियो एक्स रे गराउनुभए ढुक्क हुन्छ ।
khoi rw answer?
Asked by Anonymous User
16 hours, 32 minutes ago
म लाई मेरो अण्ड कोष दुखी रहन्छ र पिसाब गर्दा जहिले नि थुलो आउने गर्दछ र रोक्न पनि सकिन
Asked by Anonymous User
6 days, 17 hours ago