Asked by Bikram Tiwari
on 9/12/19
आज बिहान देखि पिसाब पोलने समस्या भएको छ। के उपचार गने होला।
पिसाबको इन्फेक्सन भएको हुनसक्छ । एकपटक पिसाब जाँच गराउनु होला। पानी प्रसस्त खानुहोला । सरसफाइमा ध्यान दिनुहोला।
Asked by Anonymous User
3 days, 11 hours ago
Asked by Anonymous User
5 days, 16 hours ago