Asked by Anonymous User
on 9/12/19
dahine kokha dukhi rahane ra jibrako tuppoma parparaune kaam k gyastric ra anxietyle hunxa????
कोखा दुख्ने कारान धेरै हुन्छन । ग्यास्टृक लगायत अन्य समस्या नि हुन सक्छ । एकपटक जाँच र परिक्षण गरेर मात्र भन्न सकिन्छ । त्यसैले नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटी थप सल्लाह लिनुहोला । धन्यवाद
Asked by Anonymous User
3 days, 11 hours ago
Asked by Anonymous User
5 days, 16 hours ago