Asked by Anonymous User
on 10/12/19
म 26 बर्षको भयो सर खकारमा रगत आउछ के भको होल sir
खकारमा रगत आउने कारण धेरै हुन्छन । कारण थाहा पाएर त्यसै अनुसार उपचार गर्नुपर्छ । त्यसैले नजिकैको अस्पताल गएर एकपटक थप जाचहरु गर्नुहोला । एक्स रे, खकार जाँच आदि गरेसी यकिन ह्ज्म सकिन्छ । कृपया नजिकैको अस्पताल गएर सम्पर्क राख्नुहोला । धन्यवाद
Asked by Anonymous User
3 days, 10 hours ago
Asked by Anonymous User
5 days, 16 hours ago