Asked by Anonymous User
on 15/12/19
hemoglobin yetaksi low vayeko xa kasari badaune??
प्रश्नको लागि धन्यवाद । Hemoglobin घट्ने कारणहरु हुन्छन । किन घट्यो भनेर थाहा पाउन जरुरी छ । त्यसको निम्ति केही जाचहरु आवश्यक पर्न सक्छ । एकपटक अस्पताल गएर चिकित्सकलाई देखाइ परिक्षण गर्नुहोला । आइरनयुक्त खानेकुराहरु जस्तै सागपात र फलफुल बढी खानुहोला
Asked by Swopnil Agrawal
4 days, 16 hours ago