Asked by Anonymous User
on 25/12/19
योनाङ्ग चिलाउने समस्या को समाधान गर्ने उपाय अनि यौन सम्पर्क गरिसके पछि पोल्ने दुबै जना लाई मलाई भन्दा उसलाई धेरै पीडा हुने
इन्फेक्सन भएको हुन सक्छ । एकपटक जाँच र परिक्षण गरेर मात्र यकिन भन्न सकिन्छ । नजिकैको अस्पतालमा गएर यौन रोग विशेषज्ञलाई देखाउनुहोला। धन्यवाद
Asked by Anonymous User
3 days, 7 hours ago
Asked by Anonymous User
5 days, 13 hours ago