Asked by Anonymous User
on 5/1/20
कममर को joint मा सिटिकक सिलका हानने दुखने कारण के होला ?सर 'मेम।
यसको कारण धेरै हुन सक्छ्न। नसा च्यापिएको, हड्डीको समस्या आदि । एकपटक विस्तृत परिक्षण गरेर मात्र भन्न सकिन्छ । हाडजोर्नी विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कम जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak
Asked by Swopnil Agrawal
4 days, 16 hours ago