Asked by Anonymous User
on 1/3/20
mero andakosh ma vericose grade 2 xa yaslai surgery garda thik hola ki laser bata ni hunxa kun method thik hola ani ktm ra bhaktapur ma kun hospital thik hola
प्रश्नको लागि धन्यवाद । Grade 2 varicose मात्र भनेर यकिन गर्न अलिक गारो हुन्छ । कति सुन्निएको छ, तपाइँलाई कति दुख दिएको छ आदि विभिन्न कुरा हेरेर यकिन गर्न सकिन्छ । एकपटक मुत्ररोग विशेषज्ञसंग परामर्श गर्न उचित हुन्छ । हाम्रोडक्टर मार्फत urologist संग परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-krishna-kaji-bhomi
Asked by Anonymous User
2 days, 19 hours ago
Asked by Anonymous User
5 days, 1 hour ago