Asked by Online Institute
on 5/3/20
yo bernu niskane bhaneko k ho? yesle garne asar ra samadhan bhujna paye hune thiyo..
piles लाई बेर्नु निस्कने नि भनिन्छ । दिशा गर्ने ठाउमा मासु पलाएजस्तो हुने र रगत आउने गर्दछ । खानपीनमा सुधार: पानी प्रसस्त खाने सागपात खाने गर्नपर्छ । ढिला भयो भने अपरेसन नि आवश्यक पर्न सक्छ।
Asked by Anonymous User
2 days, 19 hours ago
Asked by Anonymous User
5 days, 1 hour ago