Asked by Anonymous User
on 18/3/20
malai aja rati joro ayo ahile 99.0 degree joro xa k cornavirus ma joro airahanxa ki 1 palta ayara niko hune ho....
ज्वरो आउने कारण धेरै हुन्छन । कोरोनाभाइरस संक्रमणमा ज्वरोसंगै घाँटी दुख्ने सास फेर्न गाह्रो हुने आदि समस्या नि देखिन्छन । रुघाखोकी भए अरु भाइरल फ्लू नि हुन सक्छ । घरैमा केहिदीन आरम गरेर बस्नुहोला। साह्रै गारो भए अस्पताल गएर परिक्षण गराउनुहोला। धन्यवाद
Asked by Anonymous User
2 days, 17 hours ago
Asked by Anonymous User
4 days, 23 hours ago