Asked by Anonymous User
on 30/6/18
sir म 23वर्षको भय मेरो पिसाब फेर्ने ठाउँ अन्डकाेष काे बाहिरी छाला अति चिलाउछ फाेका अायका्ेछ फाेका पिप भयकाे छैन कडा छ र त्यो फाेका भयकाे ठाउँमा बढि चिलाउछ। hospital gayer blood check gara normal xa .ठूलाठूला फाेका चिरेर फाल्नुपर्छ भनेर hospital gayer falako 1 month key vayena fari astai vayo .ma married याे राेग 7/8 बर्ष भयाे भयकाे के अब निकाे हुन्न ।पछि बच्चा हुनछ कि हुन्न ।