Asked by HD Support Team
on 3/4/20
Psoriasis भएर मेरो ममीको सबै हात फुटेका छन् । खुट्टाको पैतला पनी फुटेका छन् । थुप्रै अस्पतालमा देखाए डाक्टरले निकै हुदैन भन्नुभयो । कृम दिनुभएको छ लगाउन । त्यैपनि निकै भएन । अब तपाईको आसमा छु यो निको पार्दिनु पर्यो हजुर ।