Asked by Anonymous User ,37 years
on 6/7/18
मेरो लिङ्ग को फोल्डिङ स्किन एकदमै रातो हुन्छ अनि अहिले स्किन मा खटिरा नि आउन थलेको छ मैले डा:सुदिप को सल्लाह अनुसार Candid gel use गरे तर ठिक भएन
Asked by Anonymous User ,37 years
on 6/7/18
मेरो लिङ्ग को फोल्डिङ स्किन एकदमै रातो हुन्छ अनि अहिले स्किन मा खटिरा नि आउन थलेको छ मैले डा:सुदिप को सल्लाह अनुसार Candid gel use गरे तर ठिक भएन
hajur ko online system le kam gardaina
कृपया यो लिंक मा गएर परामर्श लिनुहोला https://www.hamrodoctor.com/consult/skin_sex
कसरी वाहा लाई भेट्न सकिन्छ ? म अहिले नेपाल बाहिर छु
त्यसको निम्ति के भएको छ भनेर फोटो हेरेर जाच गर्न आवश्यक पर्न सक्छ । डा सुदिपसंग अनलाइन परामर्शको निम्ति स्क्रीनको दायाँ भागमा "अनलाइन परामर्श" मा क्लिक गरेर भित्र पस्नुहोला।
Asked by Reeya Pokharel ,26 years
7 hours, 22 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 22 hours ago