Asked by Bhuwan dhakal
on 7/4/20
मेरो छोरिको निधार हल्का ठूलो अहिले 7 महिना को भयो अहिलेसम्म केही तेस्तो समस्य आको छैन पछि केही असर हुन्छ कि हुँदैन जान्कारी पाम ।।।???
Asked by Bhuwan dhakal
on 7/4/20
मेरो छोरिको निधार हल्का ठूलो अहिले 7 महिना को भयो अहिलेसम्म केही तेस्तो समस्य आको छैन पछि केही असर हुन्छ कि हुँदैन जान्कारी पाम ।।।???
Neurology (MBBS, MD, DM), 14 Years of practice
भुवन जि, निदार ठूलो हुनु कुनै रोग नभएतापनी कुनै रोगको लक्षण हुन सक्छ।आवस्यकता अनुसार CT scan पनि गराउनु पर्ने हुन सक्छ।मिल्छ भने सोमबार वीर अस्पताल आउनुहोस बिहान।
चिकित्सकसंग अनलाइन परामर्श मार्फत फोटो पठाउन तथा अनलाइन च्याट गर्न सकिन्छ! त्यसको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee
निधार को भाग ठूलो छ शरीर भन्दा टाउको र निधार को भाग ठूलो छ सर फोटो कसरी पाठाउन मिल्छ नत्र फोटो पठाईदिन्छु ।
निधार ठूलो भनेर के भन्नुभएको बुझिएना। जन्मजात शारीरिक बनोट कसैको कस्तो कसैको कस्तो हुन्छ । त्यसले खासै फरक नपार्ला।
Asked by Anonymous User
2 days, 10 hours ago