Asked by padam basnet
on 10/7/18
नमस्कार डक्टर! १. मेरो शरीर को पछाडी ढाड को माथिल्लो भाग मा खरानी रंगको टाटो चिलौछ २ बर्ष भयो , २. छातीको बिचमा सानो रातो टाटो आउछ चिलौछ, फैलदै जान्छ, ३. टाउको को दुइ कान बीच को पछाडिको भाग मा खरानी रंग को सेतो पिठो झर्ने घाऊ जस्तो टाटो आउछ र चिलौछ ,यो ठाउँ सरि रहन्छ, ४.कानको भित्री भाग बाट प्रतेक दिन नुहाए पछि अझ बडी घाउको खाटा बसेको पाप्रा जस्तो लेयर लेयर जाने गर्छ २ बर्ष भयो ,अनी खरानी को सेतो धुलो झरेर हैरान छु तेल लगाए पछि मात्र अलिक देखिन्न तर पाप्रा -पाप्रा उकिने गर्छ समाधान के होला कतिपय डाक्टर लाइ देखाए पनि समाधान भएन ?