Asked by Md. Nasir Nadaf
on 21/4/20
सर मेरो उमेर 30 साल हो । मेरो दुबै कान सुन्ने शक्ति बिस्तारै बिस्तारै कम हुँदै छ।। के गरौ।।
Psychiatry, 2 Years of practice
यसका लागि कानको सुन्ने जाचहरु गरेपछि के कस्तो समस्या हो यकिन हुन सकिन्छ! अस्पताल खुएपछी एकपटक ENT को डाक्टरलाई भेटेर सोहीअनुसार परिक्षण गरेर उपचार गर्नुहोला! धन्यबाद!
Asked by sudib sulu ,26 years
4 days, 8 hours ago
Asked by Anonymous User ,29 years
4 days, 11 hours ago