Asked by Anonymous User
on 22/4/20
bleeding from ear due to ear cleaner pin
त्यसरी पिनले कान सफा गर्न नहुने। रगत कति बग्यो? थोरै नै थियो कि धेरै बगेको थियो? कता घाउ भएको रैछ हेर्न त एकपटक परिक्षण गर्नुपर्ने हुन्छ । धेरै नदुखेको र रगत नबगेको भए केही दीन हेर्न सकिन्छ । थप कानरोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang
Asked by sudib sulu ,26 years
4 days, 8 hours ago
Asked by Anonymous User ,29 years
4 days, 11 hours ago