Asked by Anonymous User ,30 years
on 16/8/20
मेरो शरिरको अंग (भाग) हरु फरफराई राख्दछ के को समस्या हो ? शरिरको अंगहरू फरफराउनु राम्रो हो कि होइन ? प्रायजसो फरफराई रहन्छ र मलाई यसले केहि भविष्यमा आउने नराम्रोको संकेत गरेको हो कि जस्तो लाग्छ यस बारेमा जानकारी दिनुहोला पिलिज