Asked by Anonymous User

on 3/9/20

मेराे श्रीमती उमेर अहिले २६ बर्ष भयाे, ३ बर्षकाे बच्चा पनि छ, बिगत १ बर्ष देखि देव्रे खुट्टाकाे भित्री भाग दुख्ने( करकर खाने) गर्दैछ, भिटामिन डी कमि रहेछ अहिले भिटामिन डी सामान्य छ, Xray पनि सामान्य नै छ भिटामिन डि र क्याल्सियम करिव ६ महिना लगातार प्रयाेग गरेर पनि हेराैं तर समस्या कुनै कमि भएन प्राय रातकाे समयमा यमे समस्या बढी देखिन्छ किन हाेला ?

Replies to question

Post Reply

झमझम हुने वा अन्य कुनै समस्या छ? हिड्दा, दिउसो चै केहि गाह्रो हुन्न? कपटक डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या विस्तृत रुपमा राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/

Answered on 4/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by suraj sharma

2 weeks, 1 day ago

I have a throat pain seems from 1month

Asked by Anonymous User

1 month ago

I am suffering from Back pain.