Asked by Anonymous User

on 4/1/21

नमस्कार ! मलाई मृगौलामा पत्थरीको समस्या देखिएको छ । एउटा साईडमा २ एमएमको छ भन्ने रिपोर्ट आएको छ । केही समय पानीमा हालेर पिउने पाउडर दिएको थियो अहिले सकियो । दिनमा ३/४ लिटर पानी पिईरहेको छु । अहिले फेरी हल्का पिसाब पोल्ने र कम्मरको भित्रभागमा दुख्ने भईरहेको छ । के कस्ता उपायहरु अपनाउनुपर्ला ? यसको लागी खानपिनमा बार्नु पर्छ ?

Replies to question

Post Reply

यदि २mm को मात्र हो भने आतिनु परेन तर पिसाब पोल्ने चाहि पिसाबको सङ्क्मन ले पनि हुने गर्छ।So, please get your urine examined and consult your doctor for management.

Answered on 5/1/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by suraj sharma

1 week, 3 days ago

I have a throat pain seems from 1month

Asked by Anonymous User

1 month ago

I am suffering from Back pain.