Asked by nabin kumar Tamang

on 21/1/21

डाक्टरसाब नमस्कार । गर्भमा रहेको बच्चाको मिर्गौला सुनिएको छ।भन्ने कुरा भिडियो एक्सेरेबाट थाहा भयो।८ महिनामा चलिराछ।यसकारण यस्ता समस्या अामा र बच्चाको लागि कति जटिल हो र यस्ता समस्याहरु कतिको देखिन्छ साथै जन्म पछि सुधार कस्तो हुन्छ बच्चाको स्वास्थ्यमा कृपया बुझ्ने गरि सल्लाह सुझाव दिनहुन हजुर समक्ष अनुरोध गर्दछु।

Replies to question

Post Reply

Namaste! Kripaya tala diyiyeko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/pediatrics

Answered on 22/1/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by suraj sharma

2 weeks ago

I have a throat pain seems from 1month

Asked by Anonymous User

1 month ago

I am suffering from Back pain.