Asked by Bharat Bhandari
on 18/2/21
डाक्टर साहेब नमस्कार , मैले creatinine check गराउदा 1 देखायो । यो ठिक हो कि बढी हो? यदि बढी हो भने कम गर्न के गर्नु पर्छ हजुर?
Asked by Bharat Bhandari
on 18/2/21
डाक्टर साहेब नमस्कार , मैले creatinine check गराउदा 1 देखायो । यो ठिक हो कि बढी हो? यदि बढी हो भने कम गर्न के गर्नु पर्छ हजुर?
MBBS
It is within Normal range. केहि समस्या छ र ? छैन भने केहि गर्नु पर्दैन
Answer नै आएन त डाक्टर साहेब ? अलि समय लाग्नी हो?
Asked by Anonymous User
5 days, 18 hours ago
हातखुटा तन्काएर छट्पटाउने, शरिर चिसो हुने ,आखॅा पल्टाउने लक्षण के होला please vandinuss
Asked by Anonymous User
5 days, 18 hours ago
हातखुटा तन्काएर छट्पटाउने, शरिर चिसो हुने ,आखॅा पल्टाउने लक्षण के होला please vandinuss